कुन दलका को को मन्त्री ? जसपाको माग के हो ?

  काठमाडौं ३ माघ । मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णय गरेका छन् । स्रोतका अनुसरा दिउंसो १ जबे सपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयको समय मागिएको छ । सोमबार अबेर रातीसम्म बसेको सत्ता साझेदार दलका नेताहरुले मन्त्रालय बांडफांटलाई अन्तिम रुप दिएका थिए । आवयक केही हेरफेर गर्नु परेमा … Continue reading कुन दलका को को मन्त्री ? जसपाको माग के हो ?