मन्त्रालय भागबण्डा आजै टुंगिन्छः प्रम प्रचण्ड

काठमाडौं २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओलीसँगको भेटपछि सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बांडफांट लगायतका विषयमा प्रधानमन्त्रीले छफल गरेको थिए । ‘सभामुख र राष्ट्रिपतिका विषयमा के हुन्छ’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘विश्वासको मत दिन सबै पार्टीसँग भोलि छलफल … Continue reading मन्त्रालय भागबण्डा आजै टुंगिन्छः प्रम प्रचण्ड