मन्त्रालय भागवण्डा फर्मुला:  ८ सांसद बराबर एक मन्त्री, एमाले ८ प्लस दुई, माके ४ प्लस १

काठमाडौं २ माघ । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंग्याउन सांसद संख्याको फर्मुला निश्चित भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार विहान बालकोटमा भएको छलफलले मन्त्रालय भागवण्डाको नयां फर्मुला बनाएको हो । सत्तारुढद दलहरुको समेत ससुझावमा दुई शिर्ष नेताले ८ सांसद बराबर एक मन्त्रालय पाउने … Continue reading मन्त्रालय भागवण्डा फर्मुला:  ८ सांसद बराबर एक मन्त्री, एमाले ८ प्लस दुई, माके ४ प्लस १