सरकारमा जान लोसपा तयार, एक मन्त्री पाउने शरद्सिंह मन्त्री बन्ने

  काठमाडौं २ माघ । लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जाने निर्णयमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । … Continue reading सरकारमा जान लोसपा तयार, एक मन्त्री पाउने शरद्सिंह मन्त्री बन्ने