प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायपलट हुने प्रतिवद्धता जनाए

  काठमाडौ २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायापलट गर्ने प्रतिवद्धता जनाएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन … Continue reading प्रधानमन्त्री प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गर्दै गोरखाको विकासमा कायपलट हुने प्रतिवद्धता जनाए