प्रधानमन्त्रीले भ्रष्टाचारीहरुप्रति कडा हुने निर्देशन दिएर दलबलसहित गोरखा उडे

  काठमाडौं २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बलियो विश्वासको मत मिलेका अब देश र जनतालाई सुशासन दिएर अघि बढ्ने बताएका छन्। नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधनका क्रममा भ्रष्टाचारीहरुप्रति कडा रुपमा प्रस्तुत हुन समेत युवाहरुलाई आग्रह गरे । ‘अहिले नेपाल र नेपाली सबैलाई यो सफलता मिलेको छ। यो … Continue reading प्रधानमन्त्रीले भ्रष्टाचारीहरुप्रति कडा हुने निर्देशन दिएर दलबलसहित गोरखा उडे