सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र, ५ वर्षमा दुई अंकको आर्थिक बृद्धि

काठमाडौँ २५ पुस । सरकारले एक वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने प्रतिबद्धता जनाएको छ । सत्तारुढ दलहरूको न्यनूतम साझा कार्यक्रममा १ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उल्लेख गरिएको हो । सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र गरिसक्ने बताएका … Continue reading सबै नागरिकलाई १ वर्षभित्र राष्ट्रिय परिचयपत्र, ५ वर्षमा दुई अंकको आर्थिक बृद्धि