सातै प्रदेशमा सहमति, कसको भागमा कुन प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख परे ?

  काठमाडौँ २५ पुस । । सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको बांडफांटमा सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले बाँडफाँट गरेका छन् । सहमतिअनुसार प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले तथा कर्णालीमा माओवादीले पाँचै वर्ष सरकारको नेतृत्व गर्नेछन् । वाग्मतीमा सुरुमा माओवादीले … Continue reading सातै प्रदेशमा सहमति, कसको भागमा कुन प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुख परे ?