सुदूरपश्चिममा प्रदेश सरकार गठनको सूचना जारी, एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्नु पर्ने

  धनगढी २० पुस । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख देवराज जोशीले आह्वान गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले जनाएका छन्। प्रदेश प्रमुखको कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीमा ‘नेपालको संविधानको धारा … Continue reading सुदूरपश्चिममा प्रदेश सरकार गठनको सूचना जारी, एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्नु पर्ने