खस्कँदो अर्थतन्त्र सुधार्न प्रधानमन्त्री प्रचण्डको पहलः अर्थमन्त्री र गभर्नरसँग छलफल, ‘तत्काल स्टेप चाल्ने’

  काठमाडौं २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगंदो अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भनेर पहल अघि बढाएका छन् । आज प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री … Continue reading खस्कँदो अर्थतन्त्र सुधार्न प्रधानमन्त्री प्रचण्डको पहलः अर्थमन्त्री र गभर्नरसँग छलफल, ‘तत्काल स्टेप चाल्ने’