प्रधानमन्त्रीको निर्देशनपछि डेरी व्यवसायीले आफूखुसी बढाएको दूधको मूल्य ३ दिनमै फिर्ता गरे

काठमाडौं २० पुस । आफू खुशी दूधको मूल्य बढाएका डेरी व्यवसायीहरुले प्रधानमन्त्रीको निर्देशन पछि मूल्य बृद्धि फिर्ता गरेका छन् । दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सकरासँग सहमति भएपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य फिर्ता लिएको बताएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए। … Continue reading प्रधानमन्त्रीको निर्देशनपछि डेरी व्यवसायीले आफूखुसी बढाएको दूधको मूल्य ३ दिनमै फिर्ता गरे