चीन र भारत पछि अमेरिकाले प्रचण्डलाई बधाई दियो

काठमाडौं ११ पुस । अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएको छ । काठमाडौं स्थित नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्सनले ट्विर र फोनमार्फत प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका छन्। ट्विट गर्नु अघि राजदूत थम्सनले प्रचण्डलाई फोन मार्फत बधाई दिएका थिए । यस अघि चिनिया दूतवास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राजदूत नविन … Continue reading चीन र भारत पछि अमेरिकाले प्रचण्डलाई बधाई दियो