बालकोट बैठक : प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति, १६६ सांसदको समर्थन रहेको दावी

काठमाडौं १० पुस, । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले– माअ‍ोवादी समेत ५ दलसले सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने । प्रतिनिधिसभाको दोस्रो ठूलो … Continue reading बालकोट बैठक : प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति, १६६ सांसदको समर्थन रहेको दावी