पूर्व अनुमानित तर फेरिएको दृश्यः सांसदको सपथ ग्रहण समारोहको भलाकुसारीदेखि वालकोटको बैठकसम्म (फोटो फिचर समेत)

  काठमाडौं १० पुस। गत हप्ता नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य पुशपति शमशेर राणालाई राष्ट्रपतिबाट सपथ ग्रहण समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भलाकुसारी र एकैठाउंको बसाई धेरैले आश्चार्य नमानेको तर राजनीतिक कोर्स बदल्न पर्याप्त संकेत थियो । त्यसको अफलअप संसद भवन नयां बानेश्वरको चियापान समारोहमा गज्जवैले देखिएको थियो । त्यो पनि … Continue reading पूर्व अनुमानित तर फेरिएको दृश्यः सांसदको सपथ ग्रहण समारोहको भलाकुसारीदेखि वालकोटको बैठकसम्म (फोटो फिचर समेत)