बालकोटमा तीन दल बैठक सुरु, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार … Continue reading बालकोटमा तीन दल बैठक सुरु, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगे