बालकोटमा रवि लामिछनेको टोलीले ओलीसंग छलफल

काठमाडौं १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आफ्ना सहयोगी सहति ओली निवास बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनी बालकोट पुगेका हुन् । ५ दलीय सत्ता गठबन्धन टुटे लगत्तै ओलीले प्रचण्डको नेतृत्वमा नयां सरकार गठन गर्ने पहल थालेका छन् । ओली र लामिछानेबीच सरकार गठनको विषयमा छलफल भएको … Continue reading बालकोटमा रवि लामिछनेको टोलीले ओलीसंग छलफल