देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र

काठमाडौ पुस १० । गठबन्धन सरकार बनाउने अन्तिम दिनमा आइपुग्दा पनि कांग्रेस सभापति पूर्व वचनवद्धताबाट पछि हट्दै जस।ी पनि प्रधानमन्त्री बन्ने निश्कर्षमा पुगेका छन् । देउवाले सत्ता गठबन्धनको छलफलको शुरुदेखि नै माओवादीले समर्थन नगरे अल्पमतको प्रधानमन्त्री बन्ने र एकमहिनाभित्र बांकी साना दलको समर्थन लिने योजनामा थिए । त्यही योजना आइतबार विहान उनको सरकारी निवासमा भएको … Continue reading देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र