शनिबार दिनभर गठबन्धनको गन्जागोल दौड, रातभर मन्त्रणा, आज विहानैदेखि फेरि बालुवाटार, बालकोट र खुमलटार सक्रिय

शुक्रबारदेखि नै सत्त गठबन्धनका नेताहरु शेरबहादुर देउवा र प्रचण्डले विभिन्न शक्ति केन्द्र समेत मन्त्रणा गरिरहेका छन्, पश्चिमी शक्ति केन्द्रले देउवालाई कुनै हालतमा प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण नगर्न दबाव