सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री देउवा कि प्रचण्ड भन्नेमा विवाद

काठमाडौं, ९ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनलको भनाइ छ । उनले सत्ता गठबन्धनकै नेतृत्वमा … Continue reading सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री देउवा कि प्रचण्ड भन्नेमा विवाद