प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न देउवालाई माओवादीको प्रस्ताव, देउवा अझै मौन !

संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाएका हुन्