अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माको आपत्तिपछि अप्ठेरोमा देउवा

काठमाडौं, २६ मंसिर । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ । अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ । तर, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अध्यादेश फिर्ताको माग गरेपछि सरकार अप्ठेरोमा परेको छ । जेलमा रहेका रेशम चौधरी, जनमत पार्टी … Continue reading अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माको आपत्तिपछि अप्ठेरोमा देउवा