समानुपातिक प्रणालीको उपाहास, व्यापारी र नेताकै गोजीका सांसद बने (पूर्ण सूचीसहित)

  काठमाडौं २५ मंसिर । समानुपातिक निर्वाचन पद्धति अवसरबाट बन्चि र मार्जिनलाइज्ड समुदायको प्रतिनिधित्व गराउने प्रणाली हो । तर पहिलेझै यसपटक पनि बसै दलले समानुपातिक सांसद चयन गर्दा पैसा लेनदेनका आधारमा व्यापारी, पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेताहरु देखि अवसरको खोजीको नवप्रवेशीहरुलई प्रतिनिधिसभामा पठाएर समानुपातिक प्रणालीको उपहास गरेका छन् । मंसिर ४ को चुनावमा … Continue reading समानुपातिक प्रणालीको उपाहास, व्यापारी र नेताकै गोजीका सांसद बने (पूर्ण सूचीसहित)