एबीसी टेलिभिजनले मंसिर ४ गतेको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गर्दै

फायल फोटो काठमाडौं, ९ असोज । यहि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदै छ । विभिन्न दलहरु र राजनीतिक विश्लेषकहरु यतिवेला यस पटकको निर्वाचनमा कस्ले बहुमत प्राप्त गर्छ भन्दापनि पाँचदलिय गठबन्धन संग नेकपा एमाले साना दलहरुलाई समेटेर निर्वाचन होमिदै छ । संघ र प्रदेशको सिट बाँडफाडमा पाँच दलिय गठबन्धन भित्र कुरा नमिलेको र … Continue reading एबीसी टेलिभिजनले मंसिर ४ गतेको निर्वाचनमा कुन दलको स्थान के हुने भन्नेबारे विशेष खुलाशा गर्दै