राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
काठमाडौँ, ७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलवार साँझ राष्ट्रपतिसँग भेटवार्ता गर्न राजदूत यान्छी शितलनिवास जानु भएको हो । एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको शितलनिवास … Continue reading राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed