ABC Exit Poll- ९९ प्रतिशत मिल्यो

  असार २१ काठमाडौं । स्थानीय तहको निर्वाचनका बेला पहिलो चरण र दोस्रो चरणमा एबीसी न्युजले मात्र एक्जिट पोल सार्वजनिक गरेको थियो । पहिलो चरण र दोस्रो चरणका दुवै निर्वाचन नतिजामा एबीसी एक्जिट पोल र घोषित मत परिणामा ९९ प्रतिशत ठ्याक्कै मिलेको छ । दोस्रो चरणको निर्वाचन मतदानको दिन असार १४ गते सांझ ५ बजै … Continue reading ABC Exit Poll- ९९ प्रतिशत मिल्यो