ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव सेवा आश्रमले बुटवलमा आफ्नै भवन बनाउन महायज्ञ गर्दै, महायज्ञमा मह जोडीको सहभागिता रहने


sharan sharan

बुटवल, १९ माघ ।
२०८२ साल सम्म नेपाललाई सडक आश्रीत मानव रहित बनाउने अभियानकासाथ गठन भएको मानव सेवा आश्रमको भवन निर्माणार्थ बुटवलमा हुन गईरहेको ज्ञान बिज्ञान महायज्ञको तयारी पुरा भएको छ । .
महायज्ञको तयारीको जानकारी गराउने उद्देश्यले आज बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महायज्ञबाट ११ करोड रकम जम्मा गर्ने लक्ष्य राखिएको जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञमा करिव ३० लाख खर्च हुने तथा हरेक दिन ५ हजार श्रद्धालुहरुको सहभागिता रहने बताउनु भयो ।
अधिकारीले महायज्ञमा सेवान आश्रमका सदभावना दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित कलाकार मनोज गजुरेलको समेत सहभागिता रहने जानकारी दिनुभयो ।
मानव सेवा आश्रमले ७ प्रदेशको १४ जिल्लामा १ हजार १ सय बेसहारा, असक्त, असहाय, अभिभावकबिहिन सडक आश्रीत नागरिकहरुलाई आश्रय दिईरहेको पत्रकार सम्मेलनमा दाबी गरिएको थियो । आश्रमकै अगुवाईमा कर्णाली प्रदेशलाई सडक आश्रीत मानव रहित प्रदेश घोषणा गरिसकिएको छ भने बुटवल उपमहानगर सहित मुलुकका धेरै पालिकाहरुलाई सडक आश्रीत मानव रहित पालिका घोषणा गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com