काठमाडौं १२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीचको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन्। नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका अमिर ९राजा० शेख तामिम बिल हमाद अल थानीसँग बुधबार काठमाडौँमा भएको ‘द्विपक्षीय वार्ता’का क्रममा प्रधानमन्त्री ...