धनगढी ६ जेठ । सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभाको रोस्टम घेराउ गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सबैले शून्य समयमा बोल्न पाउनुपर्ने भएपनि सभामुखले बोल्न नदिएर संसदीय मर्यादा मिचेको भन्दै एमालेले विरोध गरेको हो। विशेष समय वा शून्य समय भन्ने प्रष्टता नदिएको ...