काठमाडौं, १८ असार । ८८ वर्षिय वरिष्ठ संस्कृतिविद् तथा नेपाली निबन्धकार तेजेश्वरबाबु ग्वंग भन्नुहुन्छ, ‘जीवन त जीवन हो नि । जीवनमा जति कुरा सिक्न, जान्न सक्यो र जानेको कुरा पुनः अर्पण गर्न सक्नु नै सबैभन्दा ठुलो कृति हो ।’ उहाँ देखावटीमा भन्दा आफूले व्यवहारमा उतार्ने ...