Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं ३ बैशाख । हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७।५ ओभरमा ११४ रनमा अल आउट भयो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका ...