काठमाडौं २४ चैत । दुई दिनअघि इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दूतावासमा बम प्रहार गरी ध्वस्त पारेको थियो। आक्रमणमा इरान रिभोलुसनरी गार्ड कर्प (आइआरजिसी) का धेरै अधिकारी र कमान्डरहरू मारिएका थिए। इरानले शुक्रबार यी मानिसहरूका लागि नमाज–ए–जनाजा आयोजना गरेको थियो। इरानले आफ्ना वरिष्ठ ...