काठमाडौं १३ चैत । आयरल्यान्ड वुल्भ्स विरुद्धको दोस्रो टी–२० आई खेलमा नेपालले नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। यसअघिको टोलीबाट नेपाली टोलीमा २ परिवर्तन भएको छ। अनिल शाह र विवेक यादवले टोलीम ...