बीबीसी : प्रकाशित नै नभई बेलायती राजकुमार ह्यारीको आत्मकथा स्पेयरले विश्वमा तहल्का मच्चाइरहेको छ। पुस्तकमा के छ भन्ने सनसनीपूर्ण खुलासाहरुले बेलायती ट्याबलोइडका पाना भरिएका छन्। सो पुस्तकले बेलायती राजपरिवारमा रहेको तिक्तता र बेमेलको उजागर गरेको छ। स्पेनमा केही प्रति पुस्तक अगाडि नै बेचिन पुगेकाले पुस्तकका ...