काठमाडौं २ बैशाख । सभ्य सडक संस्कारको माध्यमबाट दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताउनुभएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले ट्राफिक सचेतना विशेष अभियानको सुरुवात गर्नुहुँदै यस्तो बताउनुभएको हो । काठमाडौँको न्युरोड गेटबाट सुरु भएको र्यालीमा सहभागी भई मन्त्री लामिछानेले अभियानको सुरुवात गर्नु भएको ...