विश्वको सबैभन्दा ठुलो निर्वाचनमा कांग्रेस पार्टी पराजित हुने तरखरमा छ। आगामी ६ हप्तामा करिब एक अर्ब भारतीयले मतदान गर्नेछन्। यदि चुनावी अनुमान सही सावित भएमा आम चुनाव प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विजयउत्सव हुनेछ। उनको भारतीय जनता पार्टी (बिजेपी)ले अर्को ठुलो बहुमत प्राप्त गर्नेछस, ...