काठमाडौं, २ जेठ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुने भएको छ ।पार्टीभित्र देखिएको विवाद समाधानको लागि कार्यदल बनाउने विषयमा छलफल गर्न आज पनि प्रधानमन्त्री र नेपालबीच छलफल हुने भएको हो । यसअघि दुई ...