एजेन्सी – नयाँ जोडीलाई सुन्दर र सुविधासम्पन्न ठाउँमा हनिमुन मनाउन जाने चाहना हुन्छ तर सबैले यसरी जाने क्षमता राख्दैनन् । आर्थिक अभावका कारण चाहेजस्तो ठाउँमा हनिमुन मनाउन नपाउने जोडीका लागि निकै राम्रो अफर आएको छ । यो होटलको नयाँ अफर हेर्दा नेपालका पनि हरेक मध्यमवर्गीय ...