काठमाडौं । एकजना किशोरी बेहुलीका लागि लेखिएको एक रोमान्टिक पत्र आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । दुलहीलाई लेखेको पुरानो पत्रको मूल्य ५१ करोड रुपैयाँ भन्दा धेरै कसरी पर्नसक्छ ? भनेर सायद गम खाइरहनुभएको छ होला । एउटा चिठीको आधा अर्ब रुपैयाँ भन्दा ...