काठमान्डौ १८ साउन: बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन। बलिउडका केहि अभिनेताहरु मात्र छन जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन। तर केहि अभिनेताहरु भने बुढ्यौलीलाई ढाकछोप ...