काठमाडौं, २४ असोज । सरकारले कोरोना नियन्त्रणका निम्ति विश्वका विभिन्न देशमा प्रयोग भइरहेका खोपहरुको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्ने भनेको भए पनि हालसम्म सुरसार भएको छैन । अधिकारीहरु सरकारले औपचारिक रुपमा निर्णय गरेर ट्रायलको अनुमति नदिएको गुनासो गरिरहेका छन् भने क्लिनिकल ट्रायलका लागि ...