काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा वैचारिक र सैद्धान्तिक पक्षमा अब्बल मानिने मोहनविक्रम सिंह अहिले पनि आफूलाई अर्ध भूमिगत बताउँछन् । नेकपाका नेता प्रचण्ड, किरणलगायतका राजनीतिक गुरु पनि मानिने सिंह नेकपा मसालका महामन्त्री हुन् । पार्टीका अर्ध भूमिगत नेता सिंह कम्युनिस्ट आन्दोलनका अग्रणी नेताका रुपमा चिनिन्छन् ...