पुर्वी नेपालको पिडा हो कोशी नदी । जलस्रोतको हिसावले निकै धनी र सम्पन्न पुर्वको प्रदेश एक मुलुककै ठुलो नदी कोशी नदीलाई सम्भावना र चुनौती दुवै देखिन्छ । सप्तकोशी नदीमा बनेको कोशी व्यारेजको चावी भने अहिले भारतको हातमा छ । त्यसैले ठुलो बाढी आयो भने नदीलाई ...