काठमाडौं, २९ पुस । अग्नि खरेल अहिले महान्यायाधीवक्ता हुनुहुन्छ । पूर्वकानुन मन्त्री खरेल संविधान सभा सदस्य समेत रहनु भएको थियो । संविधान निर्माणका बेला तत्कालीन एमालेको तर्फबाट उहाले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । संविधानको मस्यौदा निर्माणमा उहाको भूमिका रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ...