बुटवल, २१ चैत्र । गत कार्तिक २१ गते हत्या भएका रुपन्देहीका बसन्त पौडेल बालु माथी गोलि प्रहार गर्ने मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी ईन्काउण्टरमा मारिएका मनोज पुनका सहयोगी सुभाष गुरुङलाई प्रहरीले मंगलबार पोखराबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका गुरुङलाई आज ...