लण्डन । तमु समाज युकेले ११औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेसनको तयारी गरेको छ । कम्युनिटी सेन्टर ६ अप्रिल २०१८ का दिन समाजका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले साधारणसभा तथा महाधिवेसनको तयारी गरेको हो । समाजका महासचिब ज्ञानबहादुर गुरुङले सन्चालन गरेको बैठकमा समाजको ...