जापान– टोकियो / विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रकोप जापानमा पनि बढ्दै गएको छ । चीनको उहान शहरबाट शुरु भएको कोरोना भाईरसले जापानमा पनि प्रकोपको रुप लिदै गएको छ । प्रतिदिन संयौको सङख्यामा संक्रमित थपिएका छन् । संक्रमितको संङख्या बढेसंगै सरकारले राजधानी टोकियो सहित ...