काठमाडौं, ३१ असार । मंगलबार राति चेल्सीले घरेलु मैदानमा भएको प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ । चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो । ओलिभर जिराउडको एकमात्र गोलले चेल्सीलाई जित हात पार्न सहयोग गरेको हो । ...