बुटवल, १२ पौष । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले बिरोधका नाममा सडकमा दुध पोखेर नष्ट नगर्न आह्वान गर्नुभएको छ । नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले दुधको मुल्य पाएनौ भनेर दुध पोख्नु गलत रहेको बताउनु भयो । ...