काठमाडौं, ११ जेठ । नेपालमा जारी बन्दाबन्दीको अवधिमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० ले सर्वाधिक अन्तर्राष्ट्रिय उडान गरेको छ । बन्दाबन्दीको दुई महिनाको अवधिमा निगमले ९आठ यात्रु चार्टर्ड र सात कार्गो चार्टडसहित० १५ अन्तर्राष्ट्रिय उडान गरेको छ । जुन नेपालबाट अन्तर्राष्ट्रिय उडान ...