काठमाडौं, २० मंसिर । सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ।समितिको कार्यकक्षमा बैठक आज दिउँसो २ बजे बस्नेछ।आजको बैठकमा एनसेलको शेयर खरिद(बिक्रीबारे छलफल गर्ने कार्यसूची छ।मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ ...